बैकल्पिक बिधिबाट पढाइने

पथरीशनिश्चरे १९ साउन । कोरोना भाइरसको संक्रमणका कारण प्रत्यक्ष पठनपाठनमा समस्या भएपछि मोरङको पथरी शनिश्चरे नगरमा वैकल्पिक विधिबाट पठनपाठन गराउने विषयमा छलफल भएको छ । नगरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको आजको ...

गाउँपालिकाले नै खोलिदियो लाभग्राहीको बैंक खाता

कानेपोखरी(मोरङ), १७ साउन । मोरङको कानेपोखरी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि योग्य भई सामाजिक सुरक्षा प्रमाण पत्र भएर पनि सामाजिक सुरक्षा खाता खोल्न असमर्थ भएका लाभग्रहीहरूको एनआइसी एसिया बैंकमा ...

५ महिना मै आयाेजना सम्पन्न,किसानको गरा गरामा पुग्यो सिंचाई

हरिप्रसाद कोइराला, उर्लाबारी, १३ साउन । कुबेत सरकारको सहयोगमा बक्राहा नदी नियन्त्रण एवं सिंचाईको ब्यवस्था भएपछि मोरङको उर्लाबारी –८ र ९ का कृषिमा आश्रित किसान खुसी भएका छन् । बक्राहा–खैदुगसरा(खैरेनी,दुर्गापुरी,गगँटे,सखुवानी ...

तरुण सभापति सिटौला नै भएको जिल्ला समितिको भनाई

उर्लाबारी, ११ साउन । नेपाल तरुण दल मोरङ जिल्ला कार्य समितिले उर्लाबारी नगर समितिको सभापति नारायण सिटौला नै भएको स्पष्ट पारेको छ । सोमबार नेपाल तरुण दल जिल्ला कार्य समिति ...

तल्लाे तहका अधिवेशन स्थगित

काठमाडौं, ९  साउन । सत्तारुढ नेपाली काँग्रेसको आज बसेको पदाधिकारी बैठकले वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । आसन्न चौधौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा आगामी साउन १२ गतेदेखि वडास्तरको अधिवेशन ...

८८ लाख सकियो पुल बनेन । सालका रुख तेर्साएर पुल बनाइयो , वन अधिकृतहरू भन्छन् , रुख ढाल्ने बिरुद्ध मुद्दा चलाउँछाैं

हरिप्रसाद कोइराला मिक्लाजुङ(मोरङ), ८ साउन । मोरङको मिक्लाजुङ-५ को सोल्टी खोलाको पुल साडे ३ वर्ष यता अलपत्र अवस्थामा छ । सरकारी बजेट उपभोक्ता समितिले कागजपत्र मिलाएर छिनि दिएपछि पुल अलपत्र ...

पत्रकारिता बिषय पठनपाठन गर्न माग

  पथरीशनिश्चरे , ७ साउन ।नेपाल पत्रकार महासंघ मोरङ शाखाले पुर्वाेत्तर मोरङका पाँच वटा शैक्षिक संस्थाहरुमा आम सञ्चार र पत्रकारिता बिषयकाे पठनपाठन सुरु गर्न माग गरेकाे छ । बिहीबार नेपाल ...

नगर सभापतिको जिम्मेबारीमा फर्किए सिटौला

उर्लाबारी,६ साउन । नेपाल तरुण दल उर्लाबारी नगर समितिका सभापति नारायण सिटौलाले बुधबारबाट आफू संगठनको काममा फर्किएको घोषणा गर्नु भएको छ । वीपी कोइरालाको ३९ औं स्मृति दिवसको अवसर पारेर ...

११ हजार २ सय बिरुवा रोपियो

कानेपोखरी, ३१ असार । ग्रामीण सुधार सामूदायिक वन उपभोक्ता समूह कानेपोखरी–७ ले बुधबार ७ हेक्टर क्षेत्रमा वृक्षारोपण गरेको छ । क्षेत्र नं.३ ले संयोजन गरेको वृक्षारोपण कार्यक्रममा ११ हजार २ ...

क्रियाशील सदस्यता वितरणमा खड्काको एकल निर्णय ,नगर समितिको आपत्ति

पथरीशनिश्चरे, २९ असार । क्रियाशील सदस्यता वितरणमा नेपाली कांग्रेस मोरङ–३ का क्षेत्रीय सभापति गणेश खड्काले मनोमानी गरेको आरोप लागेको छ । कांग्रेसमा वडा, गाउँ÷नगर, क्षेत्रीय र जिल्ला समितिले नाम सिफारिस ...

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.