प्रमुख प्रसासकिय अधिकृतको स्वागत

Enepal Patra Pvt. Ltd. , ८९९  पटक हेरिएको

लेटाङ २ पूस । मोरङ जिल्ला समन्यव अधिकारी अच्युत प्रसाद दहालको सरुवा भएर लेटाङ नगरपालिकामा प्रमुख प्रसासकीय अधिकृतको रुपमा आउनुभएको छ । नगरपालिकामा प्रमुख प्रसासकीय अधिकृतको सरुवा भईरहँदा नगरपालिकाका कामहरुमा अवरोध भईरहेको थियो । सुनसरी जिल्ला स्थायी घर हुनुभएका दहालको नगरपालिका आगमन संगै कम्तिमा २ बर्ष नगरपालिकामा बसिदिएर नगरविकासमा टेवा पूर्यादिन लेटाङवासीले आग्रह समेत गरेका छन् ।
यस्तै योजना अधिकृत सातौ भुपेन्द्र खनाल विराटनगर महानगरपालिकाबाट सरुवा भएर लेटाङमा आउनुभएको छ ।
प्रमुख प्रसासकीय अधिकृत दहाल र अधिकृत खनाललाई नगरपालिकाका कर्मचारीहरुले स्वागत गरेका छन् ।

प्रकाशित मिति: २०२०-०१-१६ , समय : १५:३५:५३ , ४ वर्ष अगाडि