लेटाङका मेयर द्धारा क्रिसमसकाे शुभकामना

Enepal Patra Pvt. Ltd. , ८०८  पटक हेरिएको

 

लेटाङ ९ पूस । लेटाङ नगरपालिकाका मेयर शङ्कर राईले ईसाइ धर्मावलम्बीको महान पर्व क्रिसमसको अवसरमा नगरवासी सहित देश विदेशमा हुने सवै नेपालीलाई शुभकामना प्रकट गर्नु भएको छ ।

नगर प्रमुख राईले शुभकामना सन्देश दिँदै संघीय लोकतान्त्रिक व्यवस्था संस्थागत गर्दै जान सबै धर्मको सम्मान गर्नुपर्ने बताउनु भएको छ ।उहाँले सबै धर्म ,जात,वर्ण र लिङ्गलाई समान अधिकार प्रदान गरि लोकतन्त्रलाई सुदृढ गर्नुपर्नेमा जोड दिनु भएको छ ।

प्रकाशित मिति: २०१९-१२-२५ , समय : १०:५४:४३ , ४ वर्ष अगाडि