५ महिना मै आयाेजना सम्पन्न,किसानको गरा गरामा पुग्यो सिंचाई

हरिप्रसाद कोइराला, उर्लाबारी, १३ साउन । कुबेत सरकारको सहयोगमा बक्राहा नदी नियन्त्रण एवं सिंचाईको ब्यवस्था भएपछि मोरङको उर्लाबारी –८ र ९ का कृषिमा आश्रित किसान खुसी भएका छन् । बक्राहा–खैदुगसरा(खैरेनी,दुर्गापुरी,गगँटे,सखुवानी ...

७ वर्ष देखि पैनी अलपत्र , किसान निरास

हरि कोइराला, कानेपोखरी(मोरङ), १ साउन । ठेकदारलाई सरकारी निकायले दबाब नदिँदा मोरङको कानेपोखरी– ३ र रङ्गेली–९ को सिमानामा ७ वर्ष अघि निर्माण सुरु भएको पचपैनी अझै बनिसकेको छैन । तत्कालिन ...

कृषि र पशुपालनमा कार्की दाजुभाइको ७ करोड लगानी

हरि कोइराला , रतुवामाई(मोरङ), २४ असार । बैदेशिक रोजगारमा डेढ दशक पसिना बगाएर स्वदेश फर्किएका कार्की दाजुभाइले मोरङको रतुवामाई–८ झुनावारीमा ७ करोड २५ लाख रुपियाँ लगानी गरी बहुउदेश्यीय कृषि फार्म ...

आलेखः कृषिमा भविष्य खोज्दै ताराखोला

– तारानाथ आचार्य बलेवा, २३ असार ।   बर्खे आलु फल्ने ताराखोलामा यतिबेला किसानका लागि भ्याइनभ्याई छ । बारीमा लगाएको आलु उकेरेर कोदो बाली लगाउनका लागि किसान दिनभर बारीमा भेटिन्छन् । ...

चुनवाङमा लसुनबाट रु ४० लाख भित्रियो

रुकुम(पूर्व), २० असार । रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुनवाङमा उत्पादित लसुनले बजार पाएको छ । सो वडामा यसवर्ष ४५३ क्विन्टल लसुन उत्पादन भएको थियो । विगतका वर्षमा बजार नपाउँदा कुहिएर खेरा ...

हिले दौड प्रतियोगिता

झापा, १५ असार । कृषि ज्ञान केन्द्र झापाले १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ को अवसरमा आज कचनकवल गाउँपालिका–१ मा हिले दौड प्रतियोगिता गराएको छ । दौड ...

गाईभैँसीको उपचारका लागि ‘डोर टु डोर’

झिमरुक, १२ चैत । कृषि तथा पशुपक्षी विकास कार्यालय प्युठानले गाईभँैसीको उपचारका लागि ‘डोर टु डोर’कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रदेश सरकारको कार्यक्रमानुसार गत फागुन २४ गतेदेखि जिल्लामा सो कार्यक्रम ...

मह र च्याउकाे हब बन्दै उर्लाबारी

हरिप्रसाद कोइराला, पृष्ठभूमि पूर्वी मोरङको उर्लाबारी नगरपालिका ७२ दशमलव ६२ वर्ग मिटरमा फैलिएको छ । राज्य पुनर्संरचनाका क्रममा साविकको उर्लाबारी गाविससँग राजघाट गाविस र मधुमल्ला गाविसका ३ वटा वडा ९वाड ...

गोलमाल बन्दै उखु किसानको भुक्तानी

काठमाडौं १० फागुन । उखु किसानको बक्यौता भुक्तानीमा पुनः गडबडी देखिएको छ । किसानहरु सम्पर्कमा नआएका कारण उद्योगीले दिएको रकम बैंकमै थन्किएको दाबी सरकारको छ तर किसान प्रतिनिधिहरुले भने सरकारले ...

कृषि प्रदर्शनीमा किसानकाे उल्लेख्य सहभागिता

लेटाङ, ६ फागुन ।मोरङको लेटाङ नगरपालिकाले ब्यावसायिक कृषि उत्पादन गरिरहेका किसानहरूलाई प्रोत्साहन गर्ने उदेश्यले बिहीबार कृषि उत्पादन प्रदर्शनी कार्यक्रमको आयोजना गरेको छ । प्रदर्शनीमा नगरका ८५ जना ब्यावसायिक किसानकाे उत्पादन ...

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.