वडा नं. ७ मा बाख्रा पालन सम्वन्धी तालिम

ईनेपालपत्र समाचारदाता , ३८१  पटक हेरिएको

पथरीशनिश्चरे,२६  माघ । पथरीशनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा  भएको ३ दिने बाख्रा पालन सम्वन्धी तालिम सम्पन्न भएको छ ।

व्यावसायिक रुपमा बाख्रा पालन गर्न इच्छुक किसानहरुलाई माघ २४ गतेदेखि २६ सम्म वडा नं. ७ मा बाख्रा पालन सम्वन्धी तालिम भएको हो ।

 

वडा अध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा सदस्यहरु मनिकुमार लिम्बु र नरेश राई अतिथि रहनुभएको थियो । तालिमको सहजीकरण सवल पोखरेलले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२३-०२-०९ , समय : १६:२०:१७ , १ वर्ष अगाडि