भारतलाई हराउदै विराट गोल्ड कपको उपाधी सशस्त्र द्वारा कब्जा

Enepal Patra Pvt. Ltd. , ६०९  पटक हेरिएको

बिराटनगर, ४ चैत । विराट गोल्ड कपको उपाधी सशस्त्र प्रहरी बल नेपाललाई
विराट गोल्ड कप २०७७ को उपाधी सशस्त्र प्रहरी बल नेपालले जितेको छ । पंजाव पुलिसलाई १-० गोल अन्तरले पराजित गर्दै सशस्त्रले उपाधी उचालेको हो ।
खेल सुरु भएको १० औं मिनेटमा प्रदिप लामाले गोल गरेर सशस्त्रलाई १ गोलको अग्रता दिलाएका थिए ।
त्यसपछि पंजाव पुलिसले कुनै गोल फर्काउन नसक्दा प्रदिपको सोहि गोल निर्णायक हुन पुग्यो ।

 

प्रकाशित मिति: २०२१-०४-१७ , समय : २१:२८:२९ , ३ वर्ष अगाडि