आजको खेलमा नक्सल बिजय

Enepal Patra Pvt. Ltd. , ७१७  पटक हेरिएको

लेटाङ, २५ माघ । सकारात्मक सोच सहित खेलकुद, बिकास र गतिशिलतामा युवा भन्ने नाराका साथ सुरु भएको खुल्ला नकाआउट फूटबल प्रतियोगिताको दोश्रो दिनको पहिलो चरणको खेलमा नक्सल फूटबल क्लब बिजय भएको छ ।

जाँते फूटबल टिमलाई २-१ गोल अन्तरले जित निकाल्दै नक्सलले क्वाटरफाईनलको यात्रा तय गरेको हो ।

म्यान अफ द म्याच नक्सलका साईमन लिम्बू भएका छन ।उनलाई ब्यबसायी भुपाल कार्किले पुरस्कार दिएका छन ।
भोलिको गेम शान्तिनगर फुटबल क्लब ईटहरी र सनराईज युवा क्लब कमलपुर बिच हुने आयोजक क्लबका अध्यक्ष जोस राईले जानकारी दिए ।

प्रकाशित मिति: २०२१-०२-०७ , समय : १८:५२:५५ , ३ वर्ष अगाडि