लेटाङ, २५ माघ । सकारात्मक सोच सहित खेलकुद, बिकास र गतिशिलतामा युवा भन्ने नाराका साथ सुरु भएको खुल्ला नकाआउट फूटबल प्रतियोगिताको दोश्रो दिनको पहिलो चरणको खेलमा नक्सल फूटबल क्लब बिजय भएको छ ।

जाँते फूटबल टिमलाई २-१ गोल अन्तरले जित निकाल्दै नक्सलले क्वाटरफाईनलको यात्रा तय गरेको हो ।

म्यान अफ द म्याच नक्सलका साईमन लिम्बू भएका छन ।उनलाई ब्यबसायी भुपाल कार्किले पुरस्कार दिएका छन ।
भोलिको गेम शान्तिनगर फुटबल क्लब ईटहरी र सनराईज युवा क्लब कमलपुर बिच हुने आयोजक क्लबका अध्यक्ष जोस राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.