आज सूर्यग्रहणमा विदाको निर्णय भएको छैन छलफल भईरहेको छ : गृह प्रवत्ता

Enepal Patra Pvt. Ltd. , ७६०  पटक हेरिएको

    काठमान्डौ १० पुस  । बिहीबारको सूर्यग्रहका बेला सार्वजनिक विदा दिने विषयमा निर्णय नभएको गृहमन्त्रालयले जनाएको छ ।

उहाँले यस विषयमा मन्त्रालयमा छलफल भईरहेको भए पनि विदा दिन निर्णय मन्त्रिपरिषद्ले गर्ने बताउनुभयो । विदा दिने निर्णय भएमा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत जानकारी गराउने र सर्वसाधारणले गृहमन्त्रालयको वेभसाइट मार्फत पनि जानकारी लिन सक्ने बताउनुभयो ।
उहाँले समाजिक सञ्जालमा समाचार राखिएका कारण आफूलाई पनि धेरै तिरबाट फोन आएको बताउनुभयो ।

प्रकाशित मिति: २०१९-१२-२६ , समय : ०७:००:३७ , ४ वर्ष अगाडि