बिराटनगरका अस्पतालमा उपचाररत आफ्ना क्षेत्रका जनता संग नेता राई द्वारा भेटघाट

प्रशान्त निराैला , २३७  पटक हेरिएको

बिराटनगर, २४ साउन । बिरामी भएर बिराटनगरका विभिन्न अस्पतालमा उपचार गरिरहेका
लेटाङ लगायत मोरङ क्षेत्र नं. १ का जनतालाई नेपाली कांग्रेसका क्षेत्रीय सभापती शंकर राईले भेटघाट गरि स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

आज राई सहित महाधिवेशन प्रतिनिधि सुर्य गिनेल लगायतको टोलिले अस्पतालमा पुगेर बिरामिको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको हो ।

नेता राईले बिरामिलाई उपचारमा सहज गराउन अस्पताल संचालक तथा डाक्टरहरु संग परामर्श समेत गर्नुभएको छ ।

प्रकाशित मिति: २०२२-०८-०९ , समय : १३:१८:१७ , २ वर्ष अगाडि