त्रिबेणिको २१ औ साधारण सभा

Enepal Patra Pvt. Ltd. , ३०६  पटक हेरिएको

लेटाङ, १८ चैत । त्रिबेणी सामुदायिक बनले आफ्नो २१ औ बार्सिक साधारण सभा गरेको छ । आज संस्थाको प्रांङ्ण लेटाङ ५ मा भएको कार्यक्रम लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा रहेको थियो ।
बनले बार्सिक प्रगती प्रतिबेदन र र आर्थिक प्रतिबेदन प्रस्तुती गरेको थियो । बनले जेष्ठ नागरिकलाई सम्मान समेत गरेको थियो ।
सामुदायिक बनका केन्द्रीय सदस्य सीता श्रेष्ठ , प्रदेश सचिब अग्नि पौडेल , सचिबालय सदस्य रेनुका दाहाल , नगर अध्यक्ष आनन्द सागर तिम्सिना लगायतले कार्यक्रम लाई सम्बोधन गर्नुभएको थियो । कार्यक्रम उक्त बनका अध्यक्ष उदय पौडेलको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति: २०२२-०४-०१ , समय : २१:३३:३६ , ८ महिना अगाडि