प्रधानमन्त्री ओली द्धारा देशवासीका नाममा सम्बोधन गर्ने

Enepal Patra Pvt. Ltd. , २८९  पटक हेरिएको

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओ‌लीले सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिउँसो साढे ३ बजे समसामयिक विषय र कोभिड-१९ बारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रकाशित मिति: २०२१-०५-०३ , समय : १४:४८:०७ , ३ वर्ष अगाडि