कांग्रेस जिल्ला सदस्य लिम्बुको निधन

Enepal Patra Pvt. Ltd. , ७३४  पटक हेरिएको

लेटाङ, ३० चैत । नेपाली कांग्रेसका आमन्त्रित जिल्ला सदस्य रबिन चेम्जोङको गएराती मोटरसाईकल दुर्घटना हुँदा निधन भएको छ ।

बैठक बाट घर फर्किने क्रममा घर नजिकै लेटाङ ९ जाँते स्थित पारुहाङ चौकमा आफैले चलाएको मे ९ प ५५१ नं को मोटरसाईकल अनियंत्रित भैइ दुर्घट्ना भएको हो । गम्भीर घाईते लिम्बुको उपचारकै क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय लेटाङले जनाएको छ ।

प्रकाशित मिति: २०२१-०४-१२ , समय : १२:२१:०१ , ३ वर्ष अगाडि