राष्ट्रपाति रनिङशिल सुरु

Enepal Patra Pvt. Ltd. , ५०६  पटक हेरिएको

लेटाङ, २८ चैत । आज वाट लेटाङमा राष्ट्रपति रनिङशिल प्रतियोगिता आज वाट सुरु भएको छ । लेटाङ नगरपालिका ४ स्थित आर्मी क्याम्प छेउमा रहेको खेलमैदानमा सुरु भएको प्रतियोगितामा लेटाङ नगरपालिका भरीका माविहरुको सहभागिता छ । दौड , भलिवल लगायतका खेलकुद प्रतियोगिताकोे आज एक कार्यक्रम गरि लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उद्घाटन गर्नुभयो ।
कार्यक्रम भोली समापन हुनेछ ।

प्रकाशित मिति: २०२१-०४-१० , समय : १८:०३:५३ , ३ वर्ष अगाडि