Enepal Patra Pvt. Ltd. , ९५९ पटक हेरिएको

काठमाडौं ९ भदौ । जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसँग ५ लाख रुपैयाँ धरौटी मागेको छ ।
साथै उनलाई लामिछानेको कार्यक्रम ‘जनतासँग सिधा कुरा’मा शालिकराम पुडासैनीको मृत्यु प्रकरणबाट कार्यक्रम सञ्चालन गर्न रोक लगाएको छ ।
प्रकाशित मिति: २०१९-०८-२६ , समय : १८:४२:१९ , ६ वर्ष अगाडि