बेलबारी सेमिफाईनल प्रबेश

Enepal Patra Pvt. Ltd. , ४३०  पटक हेरिएको

लेटाङ, २७ माघ । मोरङको लेटाङमा जारी खुल्ला नकआउट फूटबल प्रतियोगितामा चौथो दिन अन्तरगत आजको खेलमा बेलबारी फूटबल क्लब बिजयी भए संगै सेमिफाइनल प्रबेश गरेको छ ।

आयोजक सिदार्थ युवा क्लबलाई ४-० गोल अन्तरले बेलबारीले जित हासिल गरेको हो ।

म्यान अफ द म्याच बेलबारीका जर्सी नं ११ का किरण लिम्बू भए ।

आजको खेल संगै क्वाटरफाईनलको चरण सकिएको छ । भोलि देखि सेमिफाईनल खेल सुरु हुनेछ ।

भोलि पथरीसनिश्चरे फूटबल क्लब र सनराईज युथ क्लबको बिचमा हुने एन्फा रेफ्री माधब लिम्बुले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२१-०२-०९ , समय : २०:५८:३७ , ३ वर्ष अगाडि