लेटाङ, २७ माघ । मोरङको लेटाङमा जारी खुल्ला नकआउट फूटबल प्रतियोगितामा चौथो दिन अन्तरगत आजको खेलमा बेलबारी फूटबल क्लब बिजयी भए संगै सेमिफाइनल प्रबेश गरेको छ ।

आयोजक सिदार्थ युवा क्लबलाई ४-० गोल अन्तरले बेलबारीले जित हासिल गरेको हो ।

म्यान अफ द म्याच बेलबारीका जर्सी नं ११ का किरण लिम्बू भए ।

आजको खेल संगै क्वाटरफाईनलको चरण सकिएको छ । भोलि देखि सेमिफाईनल खेल सुरु हुनेछ ।

भोलि पथरीसनिश्चरे फूटबल क्लब र सनराईज युथ क्लबको बिचमा हुने एन्फा रेफ्री माधब लिम्बुले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.