उखु किसानले भुक्तानी नपाएको भन्दै थाले आन्दोलन

Enepal Patra Pvt. Ltd. , ६७०  पटक हेरिएको

काठमाडौं, मङ्सिर २८ गते । सर्लाहीका उखु किसानले उखुको भुक्तानी नपाएको भन्दै काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । चिनीमिल उद्योगले बक्यौता रकम उपलब्ध नगराएको भन्दै किसानले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन ।
गत वर्ष पुस महिनामा पनि किसानले काठमाडौं केन्द्रित आन्दोलन गरेको र विगतमा भएको सम्झौता पूरा नभएको भन्दै किसानले काठमाडौ केन्द्रित आन्दोनल थालेका हुन् ।

प्रकाशित मिति: २०२०-१२-१३ , समय : १८:४२:५४ , ३ वर्ष अगाडि