झुङ्जोउ, चीन , २ माघ ९रासस÷सिन्ह्वा । मध्य चीनमा रहेको हेनान प्रान्तमा गतवर्षको तुलनामा १२ लाख भन्दा बढी व्यक्ति गरीबीको रेखाबाट माथि उठेको छ ।

सन् २०१७ मा गरीबीको कुलगणना मध्ये २।५७ प्रतिशत गरीबीको रेखाबाट माथि उठेको थियो । यस वर्ष १।२१ प्रतिशत गरीबीको रेखाबाट माथि उठेको बताइएको छ ।

हेनान प्रान्तको गरीबी न्युनिकरण र विकाश कार्यालयका प्रमुखका अनुसार हेनान प्रान्तमा स्वास्थ्य सेवा, शिक्षालगायतका सार्वजनिक सेवामा बृद्धि गरिने प्रतिवद्धता समेत गरिएको थियो । सन् २०१८ को अन्त्यसम्ममा अझै पनि १० लाख व्यक्ति गरीबीको रेखा मुनि रहेका छन् ।

सन् २०२० सम्म गरीबीको रेखामुनिका सवै व्यक्ति यस स्तरबाट उठाउने चीनको उद्देश्य रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.