सन् २०१८ मा चीनको हेनान प्रान्तमा दश लाख भन्दा बढी गरीबी रेखा भन्दा माथि

Enepal Patra Pvt. Ltd. , ६३७  पटक हेरिएको

झुङ्जोउ, चीन , २ माघ ९रासस÷सिन्ह्वा । मध्य चीनमा रहेको हेनान प्रान्तमा गतवर्षको तुलनामा १२ लाख भन्दा बढी व्यक्ति गरीबीको रेखाबाट माथि उठेको छ ।

सन् २०१७ मा गरीबीको कुलगणना मध्ये २।५७ प्रतिशत गरीबीको रेखाबाट माथि उठेको थियो । यस वर्ष १।२१ प्रतिशत गरीबीको रेखाबाट माथि उठेको बताइएको छ ।

हेनान प्रान्तको गरीबी न्युनिकरण र विकाश कार्यालयका प्रमुखका अनुसार हेनान प्रान्तमा स्वास्थ्य सेवा, शिक्षालगायतका सार्वजनिक सेवामा बृद्धि गरिने प्रतिवद्धता समेत गरिएको थियो । सन् २०१८ को अन्त्यसम्ममा अझै पनि १० लाख व्यक्ति गरीबीको रेखा मुनि रहेका छन् ।

सन् २०२० सम्म गरीबीको रेखामुनिका सवै व्यक्ति यस स्तरबाट उठाउने चीनको उद्देश्य रहेको छ ।

प्रकाशित मिति: २०१९-०१-१६ , समय : १५:३९:५१ , ५ वर्ष अगाडि