ईनेपालपत्र संबाददाता , ४ पटक हेरिएको
काठमाडौं, ४ भदौं । नेपाल र भारतबिचको सुरक्षा तथा सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यसमूहको बैठक बस्दैँछ ।
सुरक्षा तथा सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यसमूहको बैठक १४ औँ बैठक यो पटकको बैठक भारतको देहरादुनमा बस्दैँछ ।
बिहीबार र शुक्रबार सञ्चालन हुने उक्त बैठकमा दुवै देशका गृह तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको सहभागिता रहने छन् । बैठकमा नेपालको टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले गर्नेछन ।
यस अघि यस कार्यसमूहको १३औँ बैठक पोखरामा सम्पन्न भएको थियो।
प्रकाशित मिति: २०२६-०८-२० , समय : ०९:३३:२१ , १ घन्टा अगाडि