सामाजिक दुरी कायम गरि कक्षा १२ को परिक्षा सुरु

Enepal Patra Pvt. Ltd. , ५७३  पटक हेरिएको

जुगेश दास

देवानगञ्ज , ९ मंसिर । हरनिगर गाँउ पालिकामा रहेको हरिनगरा उच्च मध्यामिक बिध्यालयमा आजबाट कक्षा १२ को परिक्षा सुरु भएको छ ।
नेपाल राष्टिय परीक्षा बोडल तोकिएकोे स्वास्थ्य मापदण्ड पुरा गरी आजबाट परीक्षा लिन सुरु गरेका छन् । आजबाट सुरु भएको कक्षा १२ को परिक्षा को पहीलो दिन अङ्ग्रेजी बिषय रहेको र उक्त बिषय ४० र्माकको छ ।  कक्षा कोठामा समाजिक दुरी कायम गरि परिक्षा लिएको श्री हरिनगरा उच्च मध्यामिक बिध्यालयका प्र।अ बलराम मण्डलले हिपमत डटकमलाई बताउनु भयो ।

प्रकाशित मिति: २०२०-११-२४ , समय : १३:०८:०४ , ३ वर्ष अगाडि