गोकर्ण दयाल
बैतडी, कात्तिक २८ गते । बैतडी र दार्चुलाको सीमानागन्नाबाट महेन्द्रनगर जादै गरेको बस विहीबार रातिखोड्पेमादुर्घटना हुँदा नौ जनाको मृत्यु भएको भने ३४ जना घाईते भएका छन् ।
गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको बस विहीबार राति १०ः २५ बजे बैतडीको पाटन नगरपालिका–८, खोड्पे बजार नजिक दुर्घटनामा परेको हो । बस सडकबाट छसय मिटर तलभीरमा खसेको छ । बसमा ५० जना सवार थिए ।
घाईतेहरुको रातिनै उद्धार गरेर उपचारका लागि डडेल्धुरा अस्पताल पठाईएको छ । मृतकहरुको सनाखतहुन सकेको छैन ।
उद्धारमा खोड्पे प्रहरी चौकी र स्थानीय व्यापारी खटिएकका थिए । घाईतेको उद्धार गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारी आफै खटिनु भएको छ ।
उद्धारमा खोड्पे बजारका स्थानीयव्यपारी समेत खटिएको हरिश बिष्टले बताउनुभयो । शुक्रबार विबाहन सम्मपनि पनि मृतकको सनाखत हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.