से’क्स पावर बढाउने भि’याग्रा कस्तो औषधि ? यसको सेवनले हानी गर्छकी गर्दैन ?

Enepal Patra Pvt. Ltd. , ९६९  पटक हेरिएको

काठमाडौं । भिया’ग्राले से’क्स पावर बढाउने दाबी गरिन्छ । यसको सेवनले यौ’न दूर्व’लताको अन्त्य गर्ने विश्वास गरिन्छ । यौ’न दू’र्वलता भएकाहरुलाई यसको सेवन हीनताबोधको अन्त्य गराउँछ ।

भि’याग्रााको सेवनले यौ’नांगमा हुने रक्तप्रवाहले यसलाई उ’त्तेजित अवस्थामा राखिराख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ। यौ’नच्छा जाग्छ, तब पुरुषको यौ’नांगमा रगत प्रवाह गर्ने धमनी खुल्ला हुन्छ भने रगत फर्काएर लाने शिरा खुम्चिन्छ। यसको परिणाम स्वरूप यौ’नांगमा पर्याप्त मात्रामा चाप पैदा भई यौ’नांग लामो र कडा हुने बताइन्छ ।

भिय’ग्राले यौ’नांगमा नाइट्रिक अक्साइडको कामलाई बढाउने हुँदा पुरुष यौ’नांगको मांसपेशी खुकुलो बनाइदिन्छ। जसका कारण रक्तप्रवाह बढ्न गई यौ’नांगको कमलो तन्तु बिस्तारै कडा र दह्रो हुँदै जान्छ । यौ’न दूर्व’लता भएकाले यौ’न सम्पर्क गर्नु आधादेखि चार घण्टाअगाडि बढीमा एक दिनमा एक पटक मात्र २५ देखि सय मिलिग्राम भि’याग्रा सेवन गर्न मिल्छ । एक दिनमा यो भन्दा बढी सेवन गरेको खण्डमा न’कारात्मक असर पर्छ ।

उच्च रक्तचापको औषधि सेवन गरिरहेका तथा एचआईभीको औषधि सेवन गरिरहेकाले भि’याग्रा खानु हुँदैन । मुटुको औषधि खाइरहेका, यौ’न सम्पर्क राखेमा हृद’याघातको जोखिममा रहेका, कडा खालको कलेजो तथा मिर्गौलाका रोगी, हालसालै म’स्तिष्कघात तथा हृ’दयाघात भएका व्यक्तिले भि’याग्रा सेवन गर्नै हुँदैन।

यसैबीच फोक्सोको रक्तचाप बढेमा, उच्च लेकको रोकथाम तथा उपचारमा पनि भि’यग्राको प्रयोग भइरहेको पाइन्छ । यद्यपी यौ’न दूर्व’लता तथा अन्य समस्या भएकाहरुले आफू खुसी भि’याग्रा खानु भन्दा चिकित्सको सल्लाह बमोजिम गर्नु बुद्धिमानी हुन्छ।

प्रकाशित मिति: २०२०-११-०२ , समय : ०१:५७:२१ , ५ वर्ष अगाडि