बेलायती खोप परीक्षण ३० हजार व्यक्तिमा

Enepal Patra Pvt. Ltd. , ९५३  पटक हेरिएको

वासङ्टिन।  बेलायती  औषध िनर्मिाता एस्ट्राजेनेकाले कोरोनावरिुद्धको खोपको क्लनिकिल परीक्षण संयुक्त राज्य अमेरकिामा तेस्रो चरणमा प्रवेश गरेको छ। सोमबार जानकारी दइिएअनुसार, अन्तमि चरणको परीक्षण गर्नेमा उक्त कम्पनी तेस्रो भएको छ। अक्सफोर्ड वश्विवद्यिालयको साझेदारीमा वकिसति यो खोपलाई अमेरकिी संघीय सरकारको समर्थन छ ।

यसका प्रतद्विन्द्वी मोडर्ना र फाइजर/बायोएनटेक यसअघ िनै तेस्रो चरणको परीक्षणमा गएका छन्। यी कम्पनीलाई पन िसंघीय सरकारको कोष उपलब्ध गराइएको छ ।एस्ट्राजेनकिाले अमेरकिामा १८ वर्ष वा सोभन्दा माथकिा वभिन्नि जातीय र भौगोलकि समूहहरूबाट करबि ३० हजार व्यक्तलिाई तेस्रो चरणको परीक्षणमा समावेश गर्न लागएिको जनाएको छ।

यो खोप स्वस्थ व्यक्ति वा एचआईभी भएका वा कोरोना संक्रमणको जोखमिको खतरा भएका व्यक्तलिाई दइिनेछ। परीक्षणका क्रममा सहभागीलाई चार साताको अन्तरालमा दुई वटा सक्रयि डोज दइिनेछ। हाल एस्ट्राजेनेकाको तेस्रो चरणको परीक्षण बेलायत, ब्राजलि र दक्षणि अफ्रकिामा पन िभइरहेको छ भने जापान र रुसमा पनि यसको परीक्षण गरनिे योजना रहेको छ ।

यस कामका लाग अमेरकिामा ३० हजारसहति ल्याटनि अमेरकिा, एसयिा, युरोप र अफ्रकिा गरी वश्विव्यापी रूपमा ५० हजार स्वयंसेवक सम्मलिति गराइने कम्पनीले जनाएको छ। प्रयोगात्मक नाम एजेडडी १२२२ राखएिको यो खोपमा चम्पिान्जीलाई संक्रमति गर्ने सामान्य रुघाखोकीको भाइरसको कमजोर संस्करण र प्रतरिक्षा प्रणाली बढाउन कोभडि— १९ गराउने भाइरसको प्रोटनि प्रयोग गरनिेछ। एस्ट्राजेनेकाले जनवरी २०२१ सम्ममा प्रभावकारी खोप तयार पार्ने उद्देश्यसहति काम अगाडि बढाएको छ ।

प्रकाशित मिति: २०२०-०९-०२ , समय : ०६:३८:२३ , ४ वर्ष अगाडि