पथरीशनिश्चरे, ३१ साउन । चकलेटी नेताको रुपमा परिचित मोरङ क्षेत्र नं. ३ स्थित पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ का स्थायीबासी युवा नेता लोककिरण न्यौपाने कांग्रेसको १४ औ महाधिबेशनमा मोरङ क्षेत्र नं. ३ (क) क्षेत्रको क्षेत्रिय सभापतीको उमेद्वार हुने भएका छन ।

१३ औ महाधिबेशनमा साविक मोरङ क्षेत्र नं. ३ को सचिवमा झिनो मतले पराजित भएपछि न्यौपानेले राजनीतिमा निखारिने दर्विलो अवशर पाए र आफुलाई पराजित गर्नेलाई काँध हालेर सहयोग गरे । यसरी उनको भुमिका देखेर कांग्रेसका नेताहरु मात्र होईन स्थानिय तहमा काम गर्ने कार्यकर्ताको मनमुटुमा बस्न सफल भए ।

हाम्रो युवा समाजको अध्यक्ष भएर लामो समय मोरङमा सामाजिक कार्य गरेका न्यौपानेले थुपै निमुखा मानिसको घाउमा मलम लगाएका छन् । सुकुम्वासी आन्दोलनका नेता भएर सडक देखि सदनलाई समेत ध्यान केन्द्रीत गराउन सफल भएका न्यौपाने पथरीशनिश्चरे क्षेत्रका नक्षत्रका रुपमा परिचित छन ।

बुढा देखि बच्चा अनि युवालाई सम्मान गर्ने न्यौपानेलाई राजनीतिको ठुलो ठाँउमा पुगेको हेर्ने रहर धेरैको छ । सवै नेताहरुले समेत अत्याधिक रुचाएका नेताहरुले न्यौपानेलाई सहयोग गर्ने बताईन्छ ।

युवाहरुका लोकप्रिय पाकाका समेत बिस्वासिला लोक किरण न्यौपाने प्रदेस ३ (क) को सभापतिमा तयारी गरिरहेता पनि पथरीसनिस्चरेका केही कार्यकर्ता उनी नगरसभापति बनेर नगरमा कम्युनिस्ट लाई हाक दिनुपर्ने समेत सुझाउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.