पाँच दिन सम्म बर्षा आउने भन्दै सचेत हुन आग्रह

Enepal Patra Pvt. Ltd. , ९७३  पटक हेरिएको

लेटाङ, २५ असार । असार २५ गते देखि ५ दिन सम्म बर्षा हुन जल तथा मौसम विभागले अनुमान गरेको साथै नेपाल सरकार गृहमन्त्रालयले समेत सचेत रहन आग्रह गरिरहेको अवस्थाम लेटाङ नगरपालिका समेत वर्षाले प्रभावित हुन सक्ने भन्दै सचेतना अपनाउन आह्वान गरिएको छ ।आज एक अपिल सार्वजनिक गर्दै आज लेटाङ नगरपालिकाले नगरका ९ वटै वडाहरु वाढी ,पहिरो ,भुक्षय तथा डुवान हुन सक्ने भएकाले सचेत अपनाउन र आपतकालिन अवस्था आईपरे तत्काल वडा कार्यलय , जनप्रतिनीधी, नगरपालिका वा प्रहरीलाई खबर गर्न समेत भनिएको छ ।

प्रकाशित मिति: २०२०-०७-०९ , समय : १३:४२:२६ , ६ वर्ष अगाडि