भोलिदेखि चार दिन वर्षकै धेरै पानी पर्ने अनुमान

सतर्क रहन आग्रह

Enepal Patra Pvt. Ltd. , ४४२  पटक हेरिएको

काठमाडौं  २४ असार । भोलि बिहीबारदेखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार २५ देखि २८ गते सम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको छ । वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परेको भन्दै प्राधिकरणले भनेको छ, ‘भारी वर्षाले बाढी, डुवान र पहिरोको जोखिम बढाइदिएको छ ।’

प्रकाशित मिति: २०२०-०७-०८ , समय : १६:३०:३५ , ४ वर्ष अगाडि