कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, एकै दिन २८८ संक्रमित

Enepal Patra Pvt. Ltd. , ६१९  पटक हेरिएको

२० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ ।

प्रकाशित मिति: २०२०-०६-०२ , समय : १६:३६:५० , ४ वर्ष अगाडि