कोरोना संक्रमितको संख्या २५८ पुग्यो, आज ९ जना थपिए

Enepal Patra Pvt. Ltd. , ४२२  पटक हेरिएको

बिराटनगर २ जेठ । शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।

प्रकाशित मिति: २०२०-०५-१५ , समय : ०९:०३:४३ , ४ वर्ष अगाडि