Enepal Patra Pvt. Ltd. , ८०२ पटक हेरिएको
काठमाडाैं , २९ बैशाख । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कपिलवस्तुको यशाेधरा गाउँपालिकाका १८ वर्ष देखि ३४ वर्षका पुरुषमा कोरोना देखिएकाे छ। सबै जनालाई अस्पताल लैजाने तयारी भएकाे मन्त्रालयले जनाएकाे छ।

प्रकाशित मिति: २०२०-०५-११ , समय : ०८:५९:०४ , ६ वर्ष अगाडि