नेपालमा कोरोना संक्रमित १०२पुग्यो

Enepal Patra Pvt. Ltd. , ४०६  पटक हेरिएको

मोरङ, २६ बैशाख।  नेपालमा कोरोना संक्रमित १०२जना पुगेका छन् ।
शुक्रबार कपिलबस्तुका १ जनामा कोरोना संक्रमित भेटिए पछि १०२संक्रमित पुगेका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं मा भएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीर कुमार अधिकारीले जानकारी दिएपछि उक्त संख्या बिहिबार १०१थियो । कपिलवस्तुका उनीहरु १६ र २२ वर्षका पुरुष छन् ।
दुवैको अवस्था सामान्य छ ।

प्रकाशित मिति: २०२०-०५-०८ , समय : १८:१६:०० , ४ वर्ष अगाडि