संक्रमितको संख्या ४७ पुग्यो

Enepal Patra Pvt. Ltd. , ५५७  पटक हेरिएको

काठमाडौं ,११ वैशाख,। थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् ।

प्रकाशित मिति: २०२०-०४-२३ , समय : १६:३६:३८ , ४ वर्ष अगाडि