लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय
Enepal Patra Pvt. Ltd. ,
४२० पटक हेरिएको
काठमाडौं, २ वैशाख। सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।
प्रकाशित मिति: २०२०-०४-१४ , समय : १६:१२:५० , २ वर्ष अगाडि