लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय

Enepal Patra Pvt. Ltd. , ४२०  पटक हेरिएको

काठमाडौं, २ वैशाख। सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

प्रकाशित मिति: २०२०-०४-१४ , समय : १६:१२:५० , २ वर्ष अगाडि