नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराजको बिहे

Enepal Patra Pvt. Ltd. , ६४३  पटक हेरिएको

काठमाडौँ, १५ फाल्गुन । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले बिहीबार बिहे गरेका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले बिहेको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक गरेका छन् ।

अर्थात आजबाट अभिनेत्री कार्की र जोशी श्रीमानश्रीमती भएका छन् । सार्वजनिक तस्बिरमा प्रियंका रातो साडी अनि आयुष्मान कालोसुटमा देखिन्छन् ।

प्रियंकाको जन्मदिनको अवसर पारेर यी दुईले बिहे गरेका हुन् । अहिले यी दुईलाई बधाई दिनेकोओइरो लागेको छ । गत वर्षको असारमा उनीहरुले इन्गेजमेन्ट गरेका थिए ।

प्रकाशित मिति: २०२०-०२-२७ , समय : १६:३२:३७ , ४ वर्ष अगाडि