काठमाडौँ, १५ फाल्गुन । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले बिहीबार बिहे गरेका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले बिहेको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक गरेका छन् ।

अर्थात आजबाट अभिनेत्री कार्की र जोशी श्रीमानश्रीमती भएका छन् । सार्वजनिक तस्बिरमा प्रियंका रातो साडी अनि आयुष्मान कालोसुटमा देखिन्छन् ।

प्रियंकाको जन्मदिनको अवसर पारेर यी दुईले बिहे गरेका हुन् । अहिले यी दुईलाई बधाई दिनेकोओइरो लागेको छ । गत वर्षको असारमा उनीहरुले इन्गेजमेन्ट गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.