केराबारीमा फेरि बम बिष्फोट, एनसेल टावर ध्वस्त

Enepal Patra Pvt. Ltd. , ४७५  पटक हेरिएको

मोरङ,१३ माघ । मोरङको केराबारी २ सिंहदेवीमा रहेको एनसेल टावरमा अज्ञात समुहले बम प्रहार गरेको छ ।बम प्रहार पछि ठुलो आवाज आएको स्थानियले बताएका छ्न ।

क्षतिका बारेमा थप बिबरण प्राप्त भएको छैन । दुइ दिन अघि केराबारीको गाँउ पालीका कार्यालयमा समेत आगजनी तथा बम प्रहार भएको थियो

प्रकाशित मिति: २०२०-०१-२७ , समय : ०५:३८:०० , ४ वर्ष अगाडि