प्रशान्त निराैला , ५ पटक हेरिएको
लेटाङ, २० माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन शाह भोलि लेटाङ आउने भएका छन्।
पार्टी कार्यक्रम अन्तर्गत उहाँ बिहान ८ बजे लेटाङ नगरपालिका–६ सुकेचौरीस्थित रास्वपाको पार्टी कार्यालय पुग्ने कार्यक्रम रहेको छ।
पार्टी कार्यालयमा समर्थक तथा कार्यकर्तासँग भेटघाटपछि उहाँ केरावारीतर्फ प्रस्थान गर्ने रास्वपाका लेटाङ नगर सभापति भक्तबहादुर सुवेदीले जानकारी दिनुभयो।
प्रकाशित मिति: २०२६-०२-०३ , समय : १७:०९:३९ , ३ घन्टा अगाडि