संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

ईनेपालपत्र , ५७  पटक हेरिएको

काठमाडौँ, ७ भदाै। संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२४-०८-२३ , समय : १६:२९:५२ , २ महिना अगाडि