लेटाङमा क्रिकेट प्रतियाेगिता हुने

इनेपालपत्र , २०५  पटक हेरिएको

लेटाङ, ७ जेठ । लेटाङमा क्रिकेट प्रतियोगिता हुने भएको छ । लेटाङ नगरपालिकाको आयोजनामा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता २०८१ यहि जेठ ९ गते देखि १२ गते सम्म प्रस्तावित बुद्ध रंगशाला लेटाङ ५ मा हुने प्रतियोगितामा ४ वटा टिम सहभागि छन् । जसमा राजारानी किंग्स, चिसाङ वारियर्स, वाराजी ह्याप्पी र कोलुङ नाईट राईडर्स छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ६८ हजार नगद प्रमाणपत्र,ट्रफि र मेडल, द्धितिय हुनेलाई नगद ३५ हजार नगद ,प्रमाणपत्र ट्रफि मेडल प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: २०२४-०५-२० , समय : १९:११:४० , १ वर्ष अगाडि