कमलपुरमा आगलागि हुदाँ लाखौको क्षती

इनेपालपत्र , १७८  पटक हेरिएको

लेटाङ, १४ माघ । लेटाङ ३ कमलपूरका चन्द्रवहादुर लिम्बुको गोठमा आगलागि भएको छ ।
आगलागि वाट लिम्बुलाई करिब एक लाख पचासहजार रुपैयाको क्षती भएको ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरिक्षक भिम वलीले जानकारी दिनुभयो ।
आगलागिको कारण थाहा हुन नसकेको समेत बताइएको छ । आगलागिलाई लेटाङ नगरपालिकाको दमकल, प्रहरी तथा स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको लेटाङ वारुणयन्त्र प्रमुख महेश कोईरालाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२४-०१-२८ , समय : १४:०९:५६ , १ वर्ष अगाडि