ईटहरी भेटरान बन्यो जाँते भेटरान प्रतियोगिताको विजेता

ईनेपालपत्र , २३४  पटक हेरिएको

जाँते २५ भदौ । जाँते भेटरान क्लवको आयोजनामा भदौ १८ गते देखि सुरु भएका प्रथम जाँते भेटरान फुटवल क्लवको आज भएको फाईनल खेलमा ईटहरी भेटरान क्लवले ६—० को फराकीलो गोल अन्तरको जित निकालेको छ ।
साकेला खेल मैदान लेटाङ ९ जाँतेमा भएको प्रतियोगितामा ईटहरीले ५१ हजार राशिको पुरस्कार प्राप्त गरेको छ । द्धितिय हुने टिम केरावारीले नगद ३१ हजार रुपैयामा चित्त बुझाएको छ । कोशि प्रदेशका विभिन्न जिल्ला वाट सहभगि भएका ८ वटा भेटरान क्लव विच भएको थियो ।
विजेता टिमलाई लेटाङ नगरपालिकाका निवर्तमान नगरप्रमुख शंकर राईले पुरस्कार वितरण गर्नुभयो ।

प्रकाशित मिति: २०२३-०९-११ , समय : १८:१५:३५ , ८ महिना अगाडि