ईनेपालपत्र समाचारदाता , १६९ पटक हेरिएको

उदयपुर ८ असार । उदयपुरमा विवाह भएको ६ महिनापछि श्रीमती महिला नभई पुरुष भएको हो भनेर श्रीमानले प्रहरी कार्यालयमा उजुरी दिएका छन्
। ‘शरीर, पहिरन हुलिया सबै हेर्दा पूर्ण महिला देखिए पनि अनुसन्धान गर्दा उनी पुरुष प्रमाणित भए’ अनुसन्धानमा खट्ने प्रहरी भन्छन् ‘लामो कपाल, नाक कान छेँडेर गहना लगाएको, शारीरिक बनौट र पहिरनले पुरुष हो भन्ने कतै शंका गर्ने ठाउँ छैन।’
प्रकाशित मिति: २०२३-०६-२३ , समय : १८:५०:१० , २ वर्ष अगाडि