अभिषेक पौडेल , ५७० पटक हेरिएको
लेटाङ , १७ जेठ । लेटाङ वडा न.३ स्थित चिसाङ्ग खोला नजिकको कटेरोमा एकजना व्यक्ति मृत आवस्थामा फेला परेको छन ।
लेटाङ तिरै डुलेर हिड्ने प्रीतम राई भन्ने मानिस चिसाङ खोला छेउमा रहेको खेतमा मृत फेला परेको प्रहरीले जनाएको छ।
उक्त घटना के कसरी भयो भन्ने प्रहरी प्रशासनले थप अनुसन्धान अघि बढाएको छ ।
उक्त घटना अपरान ४ बजे तिर भएको अनुमान गरिएको छ ।
प्रकाशित मिति: २०२३-०५-३१ , समय : १९:०३:१० , २ वर्ष अगाडि