४४३ इन्स्पेक्टरको सरुवा

Enepal Patra Pvt. Ltd. , ८३४  पटक हेरिएको

काठमाडौं, ७ पुस  । सरकारले ४४३ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ। पुस महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट लिन पाउने व्यवस्थासहित ४४३ इन्स्पेक्टरको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेर्नुहोस् को कहाँ सरुवा भए ?

https://drive.google.com/file/d/1TL3pN7LHCQwMakuvqdF50olXJsl-Koc0/view

प्रकाशित मिति: २०१९-१२-२३ , समय : २०:३५:५४ , ७ वर्ष अगाडि