सडकको अवस्था जिर्ण , जनता सास्ती ब्यहोर्दै

ईनेपालपत्र , २६९  पटक हेरिएको

लेटाङ ५ ,असोज । प्राकृतिक बिपत्ती सङ बच्नका लागि उच्च तयारी र सतर्कता अपाईईने भनेर नबनिर्वाचित लेटाङ नगरपालिकाका जनप्रतिनिधिले भनिरहदा लेटाङका पहाडि क्षेत्रका सडकहरुमा हिड्न नसकिने अवस्था आएको छ ।

यो लेटाङ हुँदै ६ नंबर बुधबारे जाने सडक हो । धनकुटा लेटाङ हुँदै पुर्वका सहरहरुमा ओहोरदोहोर गर्ने मानिसहरुको संख्या यो सडक बाटै संयौ हुन्छन । तर यस्तो जोझिमयुक्त सडकमा बर्खाका कारण गाडी हिड्न नसक्ने अवस्था छ ।।
सडक मर्मत संभार हुन नसक्दा हाल जनताले सास्ती ब्यहोर्नु परिरहेको छ । बिध्यार्थिहरु यहि सडक हुँदै पढ्नका लागि लेटाङ सम्म आउने गर्छन ।बिरामिहरुलाई बोक्नका लागि यहि सडक बाट एम्बुलेन्स ल्याउनुपर्ने अवस्था छ । दुर्गम ठाउँका जनतालाई सडकको अवस्थाले दैनिकीमा समेत अल्झन ब्यहोर्न बाध्य छन ।

प्रकाशित मिति: २०२२-०९-२१ , समय : १०:१९:०४ , २ वर्ष अगाडि