मेलिना राईको इन्गेजमेन्ट तोडियो

enepalpatra , २५०  पटक हेरिएको

काठमान्डौ , २० साउन । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेज तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जाल मार्फत जनाएकी छन् ।

प्रकाशित मिति: २०२२-०८-०५ , समय : १७:३०:०८ , २ वर्ष अगाडि