अबैध ढुंगा बोक्ने २ टिफर प्रहरी द्वारा पक्राउ

प्रशान्त निराैला , ६७५  पटक हेरिएको

लेटाङ, २२ असार  । अबैध ढुंगा लोड गरि लेटाङ ३ गंगे चौक देखि दक्षिण तर्फ जाँदै गरेको २ वटा टिफर प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश नं. १-०१-००१११७४ र प्रदेश नं. –१-०२-००१९४७१ नम्बरका टिफर ईलाका प्रहरी कार्यलय लेटाङको गस्ति टोलिले पक्राउ गरेको हो ।  पक्राउ परेका टिफर र चालकलाई कारबाहिका लागि लेटाङ नगरपालिका पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०७-०६ , समय : १९:०३:१५ , ४ वर्ष अगाडि