Enepal Patra Pvt. Ltd. , ४८० पटक हेरिएको
लेटाङ, २५ माघ । सुकुम्वासी तथा अब्यवस्थित बसोवास लाई ब्यवस्थित गर्नका लागि लेटाङ नगरपालिकाले राष्ट्रिय भुमी आयोग संग सम्झौता गरेको छ ।
आज नगरप्रमुख शंकर राईले आयोगका अध्यक्ष केशव निरौला संग जग्गा धनिपुर्जा वितरणका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
लेटाङको भुमि सम्बन्धी समस्या अव समाधान हुने संकेत देखिएको छ । बर्षाै देखि अव्यवस्थित जग्गाको समस्या वाट लेटाङका स्थानियहरु समस्यामा रहेका थिए ।
अव भने याे समस्या समाधान तर्फ हिडेकाे छ । लेटाङमा अव्यवस्थित बसाेवास तथा सुकुम्वासीकाे संख्या धेरै छ ।
प्रकाशित मिति: २०२२-०२-०८ , समय : १६:२१:४१ , ४ वर्ष अगाडि