करेन्ट लागेर १ जनाको मृत्यु

Enepal Patra Pvt. Ltd. , २८०  पटक हेरिएको

मोरङ, १५ माघ । मोरङको सुन्दरहरैचा नगरपालिका-९ का ३५ बर्षीय ईलिहास मंसुरीको करेन्ट लागेर मृत्यु भएको छ ।

बुधवार दिउँसो बेलवारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका मंसुरीलाई उपचारको लागि बिराटनर्सिङहोम बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रकाशित मिति: २०२१-०१-२८ , समय : ०९:५१:०२ , ३ वर्ष अगाडि