Enepal Patra Pvt. Ltd. , १०१४ पटक हेरिएको
काठमाडौं, ३० बैशाख । रष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए। आज यसअघि ५७ जनामा पुष्टि भएको थियो। नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रकाशित मिति: २०२०-०५-१२ , समय : २१:४८:१४ , ६ वर्ष अगाडि