हाम्रो समाचारदाता , ६१० पटक हेरिएको
मोरङ, १५ साउन । आज बिहानै नेपालका विभिन्न स्थानमा भुकम्पको धक्का महसुस भएको छ । अहिले बिहान ८ बजेर १५ मिनेटमा झापा, मोरङ, सुनसरी लगायत काठमाडौँ उपत्यका र अन्य जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
प्रकाशित मिति: २०२२-०७-३१ , समय : ०८:३३:०८ , ३ वर्ष अगाडि