प्रशान्त निराैला , ६७६ पटक हेरिएको
लेटाङ, २२ असार । अबैध ढुंगा लोड गरि लेटाङ ३ गंगे चौक देखि दक्षिण तर्फ जाँदै गरेको २ वटा टिफर प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश नं. १-०१-००१ क ११७४ र प्रदेश नं. –१-०२-००१ ख ९४७१ नम्बरका टिफर ईलाका प्रहरी कार्यलय लेटाङको गस्ति टोलिले पक्राउ गरेको हो । पक्राउ परेका टिफर र चालकलाई कारबाहिका लागि लेटाङ नगरपालिका पठाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२२-०७-०६ , समय : १९:०३:१५ , ४ वर्ष अगाडि