rss , ४४० पटक हेरिएको
काठमाण्डौ ९ असार । पोखरामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा महसुस गरिएको छ ।
प्रकाशित मिति: २०२२-०६-२३ , समय : ०६:४४:५१ , ४ वर्ष अगाडि